Month: December 2025

आजको मौसम कस्तो रहला ?

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। तराईका धेरै…

चिसो अत्यधिक बढेपछि रौतहटमा चार दिन विद्यालय बिदा

रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ। सोमबार गौर नगरपालिकाले सूचना जारी गर्दै विगत चार दिन देखि बढेको चिसोका कारण…

एमाले नयाँ नेतृत्वको शपथ ग्रहण

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिनुभयो…

लुम्बिनी लायन्सले ‘ट्रफी सेलिब्रेसन टुर’ पुष ५ गतेदेखि सुरु गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुष ५ गते देखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ। आज सार्वजनिक गरेको तालिका अनुसार…

एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पार्टी निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। बिहीबार सम्पन्न पार्टीको…

लुम्बिनीले जित्यो एनपीएल सिजन २ को उपाधि

सुदूरपश्चिम राेयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि जितेकाे छ। कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज भएकाे फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि…

दाङमा बस दुर्घटना, २२ जना घाइते

दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो।…

एनपिएलः आज लुम्बिनी र विराटनगर भिड्दै

त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले…

सरकार र जेनजी प्रतिनिधिबिच १० बुँदे सहमति

नेपाल सरकार र जेनजी प्रतिनिधिबिच १० बुँदे सहमति भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेन-जी आन्दोलनका तर्फबाट प्रतिनिधि भोजविक्रम…

महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो १६ जना उपप्राध्यापक

चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसले उपप्राध्यापक माग गरेको छ। बिहीवार एक सूचना जारी गर्दै संस्थानले विभिन्न विषयका लागि करार सेवामा नियुक्त गर्नका लागि १६ जना उपप्राध्यापक माग…