सुन तोलामा ६ हजार ७ सय बढ्यो
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा छ हजार सात सय र चाँदीमा एक सय ४५ रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन…
Online News Portal
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा छ हजार सात सय र चाँदीमा एक सय ४५ रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन…
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आफ्ना सम्पूर्ण कार्यक्षेत्रभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको जनाएको छ। वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयले…
नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आजदेखि १९ चैत्रसम्म राति ६ घण्टा बन्द गरिएको जानकारी गराएको हो। चितवन…
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई हराएको छ। गुवाहाटीमा सोमबार भएको खेलमा राजस्थान रोयल्सले चेन्नईलाई ८ विकेटले पराजित गर्दै सहज जित हासिल गर्यो। पहिले ब्याटिङ गरेको…
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान रिजाललाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ। गएको भदौ २३ र २४ गते…
आगामी वैशाख १ गतेदेखि प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्स कार्यक्रमहरू बन्द हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गरेर विद्यालय तहका विभिन्न कक्षा र…
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्। एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार राति धुम्बाराहीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको…
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेश गरिने भएको छ। आज (शनिबार) अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै…
नवलपरासी(पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। राति करिब १२:४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको…
कोहलपुर गोल्डकपको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। कोहलपुर गोल्डकप बैशाख १९ देखि २६ गतेसम्म हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ। जसमा…