Month: March 2026

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म…

यस्तो देखियो प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ(तस्बिरहरू)

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा बिहीबार आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। नवनिर्वाचित सांसदहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ…

बालेन रास्वपा संसदीय दलको नेतामा चयन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेतामा चयन भएका छन्। आज (बिहीबार) वनस्थलीस्थित केन्द्रीय कार्यालयमा भएको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवारका…

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ। सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर तोलामा दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…

आत्मनिर्भर लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित गर्दै

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (ANLB)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ…

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा १५ रुपैयाँ बढाइएको जानकारी दिएको छ।

यस्ता छन् कोशी प्रदेश सरकारले गरेका ६ वटा निर्णयहरु

कोशी प्रदेशको मन्त्रिपरिषद् बिहीबार आयोजित बैठकमा महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा ६ वटा निर्णय पारित भएका छन्। प्रदेश सरकारले प्रदेश भवन नियमावली, २०८२ लाई स्वीकृत गरेको छ। साथै, आगामी आर्थिक…

बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ सिट जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक पहिलो पटक आज दिउँसो बस्दैछ। संसदीय दलको नेता र प्रधानमन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई औपचारिक…

आज चैते दशैँ पर्व मनाइँदै

हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछ। चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ। आज अष्टमीको दिनलाई चैते…

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा एक खर्ब ५१ अर्ब ७० करोड ७८ लाख बराबर अनुदान छुट्याउन सरकारसमक्ष…