Month: March 2026

ढोरपाटनमा भारी हिमपात : किसान मर्कामा

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बाग्लुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो। हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन…

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो।…

आज ईद उल फित्र पर्व मनाइँदै

अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन्। आज विशेष नमाज पाठ…

प्रतिनिधि सभा सदस्य निर्वाचन गर्न ३ अर्ब ५४ करोड २८ लाख रुपैयाँ खर्च

निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको जनाएको छ। निर्वाचन परिणामसहितको प्रतिवेदन रामचन्द्र पौडेल समक्ष पेश गर्दै…

कैलालीमा ट्रकले डल्लबलाई ठक्कर दिँदा दम्पतीको ज्यान गयाे

कैलालीमा ट्रकले डल्लबलाई ठक्कर दिँदा दम्पतीको ज्यान गएको छ। कैलारी गाउँपालिका वडा नम्बर ५ बजैपुरमा गएराति ट्रकले डल्लबलाई ठक्कर दिँदा डल्लबमा रहेका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया…

समानुपातिक सांसदलाई दिइयो निर्वाचित भएको प्रमाणपत्र

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचित भएका १ सय १० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र दिइएको छ। निर्वाचन आयोगले आयोग परिसरमा एक समारोहको आयोजना गरी समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराएको…

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन्। निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै कांग्रेस सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्। ‘सभापतिज्यूले राजीनामा पत्र उपसभापतिज्यूलाई बुझाउनुभएको…

खोटाङमा हेलिकप्टर दुर्घटना, घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

खोटाङमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक यात्रुलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। बुधबार दिउँसो केपिलासगढी गाउँपालिका-२ बालाबेसी क्षेत्रमा एयर डाइनेस्टीको ‘९एन-एफक्यू’ कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो। उक्त…

केही स्थानमा दिउँसो हावाहुरीको सम्भावना: चनाखो हुन मौसमविद्को आग्रह

आज देशका केही स्थानमा दिउँसो हावाहुरीको सम्भावना रहेको छ। प्रि–मनसुनको यो बेला दिउँसोपछि हावाहुरी तथा मेघगर्जन र चट्याङ्ग पर्ने भएकाले चनाखो हुन मौसमविद्हरुले आग्रह गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

निर्वाचन आयोगले यही चैत्र ५ गते बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गर्ने भएको छ। निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदलाई यही चैत्र ५ गते…