Month: March 2026

शिखर पावरको आईपीओ बाँडफाँट

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो। शिखर पावरले गत फागुन १७ गतेदेखि फागुन…

रास्वपाले आफ्ना सांसदलाई अभिमुखीकरण गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। पहिलो पटक सांसद बनेकाहरूलाई काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण, कार्यदिशाबारे सुसूचित गर्न, काममा एकरूपता कायम गर्नका लागि रास्वपाले…

मिस नेपालदेखि संसद् यात्रामा अनुष्का

पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ रास्वपाको आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसदमा सिफारिस भएकी हुन्। अनुष्काले सन् २०१९ मा मिस नेपालको उपाधि जितेकी थिइन्। योसँगै उनले ‘मिस वर्ल्ड’ मा ‘ब्युटी विथ पर्पस’…

६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको फेला

बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा…

समानुपातिकतर्फका सांसद निर्वाचित (नामावलीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसद निर्वाचित गरेको छ। आयोगले सोमबार समानुपातिकतर्फका ११० सांसद निर्वाचित गरेको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिक सिट पाएका…

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबिच सम्झौता

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। आइतबार सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका…

बीमा बोर्ड र पञ्जिकरण विभागबीच सहकार्यका लागि समझदारीमा पत्रमा हस्ताक्षर

स्वास्थ्य बीमा सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच सहकार्यका लागि समझदारी भएको छ। दुवै निकायबीच भएको सहमतिअनुसार राष्ट्रिय परिचयपत्रमा…

संसदीय राजनीतिबाट सन्यास लिने डा. सिके राउतको घोषणा

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संसदीय राजनीतिबाट संन्यास लिने, संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म…

समानुपातिकतर्फ दलहरूले पेश गरेको सूचीमा निर्वाचन आयोगले रुजु गर्दै

चुनावमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेश गरेका ११० जना उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ। सदर मत मध्ये…

पेट्रोलमा प्रतिलिटर १५ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढ्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले आइतबार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढाएको हो। बढेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल प्रतिलिटिर १५२…