१६ प्रशासकीय अधिकृतलाई पालिका जान मन्त्रालयको कडा निर्देशन, तीन दिनभित्र हाजिर नभए कारवाही
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाइएका स्थानीय तहमा हाजिर हुन प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा खटाइएको निकायमा गई…
