Month: May 2026

३ अर्ब ६३ करोड बजेट श्रम तथा रोजगार क्षेत्रमा विनियोजन

सरकारले श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले श्रम तथा रोजगार क्षेत्रका लागि…

आगामी आर्थिक वर्षका लागि सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्काे संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै…

सरकारले ल्यायो विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप

विदेशमा रहेका नेपाली नागरिकका समस्या तथा गुनासो सम्बोधन गर्न सरकारले ‘मोफा मित्र’ एप ल्याएको छ। परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले मोबाइल एप ‘मोफा मित्र’ ल्याएको हो । एन्ड्रोइड तथा आईएसओ…

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा छलफल

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल भएको छ। मंगलबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री…

२९ जना सहसचिवको सरुवा (सूचीसहित)

सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा तथा कामकाजको जिम्मेवारी तोकेको हो। बैठकको निर्णयअनुसार नेपाल प्रशासन सेवा,…

लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिलामन्त्री सिमा मल्होत्राबीच शनिबार रूपन्देहीमा भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास…

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

जङ्गली च्याउ खाँदा पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ। जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी…

आठ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन

देशका विभिन्न ८ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ। उच्च शिक्षाको नेतृत्व चयन प्रक्रिया औपचारिक चरणमा प्रवेश गरेसँगै शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदकहरूको सूची सार्वजनिक…

तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत

शैक्षिक जनशक्ति विकास परिषद्ले आज शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको…

सन्दीप लामिछानेको अर्को विश्व कीर्तिमान: ७३ खेलमै १५० ओडीआई विकेट पूरा

नेपाली क्रिकेटका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। विश्वकप लिग २ मा आज स्कटल्यान्डसँग सन्दीपले तीन विकेट लिँदै कीर्तिमान बनाएका हुन्। विश्वकप…