Author: संवाददाता

वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा

सरकारले वैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रदेश प्रमुख सचिव रहेका अर्याललाई सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गर्ने निर्णय गरेको…

भदौ २३ गते जेन जेड शहीद दिवस मनाउने निर्णय

सरकारले प्रत्येक वर्ष भाद्र २३ गते जेनजी सहिद दिवस मनाउने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरूको सम्झनामा उक्त दिवस मनाउने निणय गरेको सरकारका…

प्रेस काउन्सिलको अध्यक्षमा आचार्य नियुक्त

सरकारले प्रेस काउन्सिलको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई मनोनीत गरेको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई काउन्सिलको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए।

सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर

सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको…

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको थियो। बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो।…

लगातार ५ खेल जित्दै सुदूरपश्चिम प्ले अफमा

सुदूरपश्चिम रोयल्स लगातारको पाँचौं जितमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गरेको छ।आज भएको खेलमा सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको हो। जनकपुरले…

रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, आइतबार घोषणा हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीसँग आइतबार एकता घोषणा हुने भएको छ। दुई दलबिच पार्टी एकताका लागि आइतबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे सभा राखिएको छ। गत बुधबार बसेको…

हुलास फिनसर्भद्वारा वार्षिक साधारण सभा सम्पन्न

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। हिजो दिउँसो ३ बजे भिभान्त काठमाडौं होटलमा सम्पन्न सभाले विविध…

रामेछापमा बाघको आक्रमणबाट महिलाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–९ पुरानागाँउमा गएराति बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ नं वडाकी स्थानीय ६६ वर्षीया गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार…

सन्दीपसहित पाँच खेलाडी बीपीएल अक्सनमा सूचीकृत

बंगलादेश प्रिमियर लिग (बीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आगामी संस्करणको अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्। नेपालका पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ। लेग स्पिनर…