दाङमा बस दुर्घटना, २२ जना घाइते
दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो।…
Online News Portal
दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो।…
नेपाल सरकार र जेनजी प्रतिनिधिबिच १० बुँदे सहमति भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेन-जी आन्दोलनका तर्फबाट प्रतिनिधि भोजविक्रम…
चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसले उपप्राध्यापक माग गरेको छ। बिहीवार एक सूचना जारी गर्दै संस्थानले विभिन्न विषयका लागि करार सेवामा नियुक्त गर्नका लागि १६ जना उपप्राध्यापक माग…
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदैछ। पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन्। यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ।…
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथग्रहण गराएका हुन्। शुक्रबार मधेशको मुख्यमन्त्रीमा नियुक्त…
प्रधानमन्त्री सुशीला कार्कीले नागरिकता नपाउँदा बर्दियामा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको शनिबार सामाजिक सञ्जाल फेसबुक…
भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको धार्मिक ग्रन्थ गीताको प्रतिलिपि…
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान भएको हो। छलफलमा निर्वाचन आयोग, राजनीतिक दलका प्रमुख तथा…
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले तेस्रो जित हात पारेको छ। बुधबार विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै तेस्रो जित निकालेको हो। यसअघि चितवन राइनाेज र पोखरा एभेन्जर्सविरुद्ध…
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनशोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नम्बर ७ का तत्कालीन वडा अध्यक्ष दलबहादुर विश्वकर्मासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको…