Author: संवाददाता

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधि सभा बैठक बिहान ११ बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ। प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त…

बिहीबारदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

बिहीबार (७ चैत्र) देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पुरा भएको छ । चैत्र ७ देखि १९ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम तयारी पुरा…

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्दियामा हात्तीको आक्रमणमा परी आज एक जनाको मृत्यु भएको छ। गएराति १० बजेतिर बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको ज्यान प्रहरीले जनाएको छ।…

आजको मौसम : देशका केही भू-भागमा हल्का हिमपात र छिटपुट वर्षाको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभावका कारण अहिले कोशी प्रदेशलगायत पहाडी भू‍-भागको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। देशका अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा…

साफ यु-१९ च्याम्पियनसिप : नेपाल र भारत एउटै समूहमा

भारतमा हुने सातौं दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) यु-१९ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन्। काठमाडौँमा हिजो सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको…

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ५५ मा उम्मेदवारी दर्ता

चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ। देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको…

आज हुने प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । सोमबार प्रमुख सचेतकहरूको बैठकमा मङ्गलबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो।…

सर्बियाको संसदमा विपक्षीद्वारा धुवाँयुक्त ग्रिनेड प्रहार

युरोपेली देश सर्बियाको संसदमा मंगलबार विपक्षी सांसदहरूले धुवाँयुक्त ग्रेनेड प्रहार गरेका छन्। सरकारको नीतिको विरोधमा र आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा विपक्षीहरूले यो प्रदर्शन गरेका हुन्। सर्बियाली प्रोग्रेसिभ पार्टीको नेतृत्वमा रहेको सत्तारुढ…

आजको मौसम: सुदूरपश्चिम प्रदेशका केही ठाँउमा हल्का वर्षा

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेशको एक-दुई ठाँउमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली…

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौँको थापाथलीमा मेलम्चीको पाइप फुट्दा केही पसलमा पानी पसेको छ। थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा पाइप फुटेको हो। पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ। पाइप के…