Author: संवाददाता

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ खच्चर फसे

अछाममा झोलुङ्गे पुल चुडियर पुलमा हिँडिरहेका खच्चड च्यापिएका छन् । पञ्चदेवल नगरपालिका- ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका- ४ खिड्की जिउला जोड्ने पुल चुँडिएपछि आवत-जावत अवरुद्ध भएको छ। आज बिहान…

टी–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाले इंग्ल्यान्डलाई हराउँदै समूहको शीर्ष स्थानमा

काठमाडौँ । आइसीसी टी–२० विश्वकपमा समूह बी अन्तर्गतको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई पराजित गरेको छ । लगातारको दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो । बार्बाडसमा पहिलो ब्याटिङको…

गृहमन्त्रीको अनुरोध अस्वीकार गर्दा बुबालाई पक्राउ गरियोः सम्भव सिरोहिया

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धका समाचार लुकाउन गरेको अनुरोध अस्वीकार गर्दा कैलाश सिरोहियालाई पक्राउ गरिएको आरोप लगाएका छन् । शुक्रबार…

चितवनमा ३१ हजार बढी बालबालिकालाई पोलियो विरुद्धको आइपिभी खोप

काठमाडौँ । जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले…

काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत कार्य भइरहेकोले काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै आइतबारदेखि कीर्तिपुर, कुलेश्वर…

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । शुक्रवार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै…

आज यी प्रदेशहरुमा हावाहुरीसहित वर्षाको सम्भावना 

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभाव आज देशभर आंशिक देखि साधरणतया बदली…

विश्वकप छनोट खेलमा युएईसँग नेपाल ४-० ले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा यूएईसँग पराजित भएको छ । साउदी अरेबियाको दम्मानमा रहेको प्रिन्स मोहम्मद विन फहद स्टेडियमा…

सुन फेरि उच्च मूल्यमा, एकैदिन १८ सय बढ्यो

आज सुनको मूल्य रेकर्ड ब्रेक भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार तोलामा १८ सय रुपैयाँ भाउ बढेको हो । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको…

गिरीबन्धु टि स्टेटको फाइल खोलेर अनुसन्धान गर्न गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको आग्रह

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गिरीबन्धु टि स्टेटबारे अनुसन्धान गर्न माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्माले काँग्रेसले पैसा खाएर गिरिबन्धुको जग्गा…