Author: संवाददाता

कृषि विकास बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा

कृषि विकास बैंक लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ। मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे उन्नाईसौं वार्षिक…

गेरुवाको सरस्वती आधारभूत विद्यालय तीनतारे विद्यालय घोषणा

बर्दियाको गेरुवा गाउँपालिका – ५ विन्द्रास्थित सरस्वती आधारभूत विद्यालयलाई तिन तारे विद्यालय घोषणा गरिएको छ। २०४६ सालमा स्थापना भएको विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धमा निर्धारण गरिएका १० सूचक पूरा गरेपछि…

चीनमा एउटा तस्वीरले संसारलाई नै बनायो भावुक

चीनमा एउटा तस्वीरले संसारलाई नै भावुक बनाएको छ। दुई जना सर्जन अस्पतालको भुइँमा लडिरहेका देखिन्छन्, ३२ घण्टासम्म लगातार गरिएको मस्तिष्क शल्यक्रियापछि उनीहरू पूर्ण थकित भएका थिए। यो शल्यक्रिया फुजियान मेडिकल…

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ। ऊर्जामन्त्री कुलमान घिसिङको दबाबमा भएको निर्णयलाई आयोगले सदर गरेको हो। आयोगले…

एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि

नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल)आजदेखि सुरू हुँदैछ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ। उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स…

एमालेको ११औँ महाधिवेशन काठमाडौँमा

नेकपा एमालेले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले पार्टीको एघारौँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने भनिएकोमा…

सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै

प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा…

बाढीले बगायो बीपी राजमार्गका डाइभर्सन

अत्यधिक वर्षाका कारण रोशी खोलामा आएको बाढीले काभ्रे जिल्लाको बीपी राजमार्ग अन्तर्गतका डाइभर्सन बगाउन थालेको छ। गत वर्ष असोज १२ गते आएको बाढीले राजमार्ग नै बगाएपछि बनाइएका अस्थायी डाइभर्सन शुक्रबारदेखि…

आइसिसी पुरूष टी-२० विश्वकप छनौटका लागि नेपाली टोलीको नाम सार्वजनिक

नेपाल क्रिकेट सङ्घ(क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को आयोजनामा आउँदो बुधवारदेखि ओमानमा हुने आइसीसी पुरुष टी–२० विश्वकप २०२६ को एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय…

दशैँको टीकाको उत्तम साइत कति बेला र कता फर्केर लाउने?

आज मान्यजनको हातबाट टीका लगाएर बडादशैँ मनाइँदै छ। नेपालका लागि यो वर्षको टिका लगाउने शुभ साइत बिहान ११:५३ बजे तोकिएको छ। दिल्ली, भारतका लागि भने सोही दिन बिहान ११:४९ बजे…