Author: संवाददाता

एनपिएलः आज लुम्बिनी र विराटनगर भिड्दै

त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले…

निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका राजनीतिक दलहरूलाई निर्वाचन चिह्न वितरण गरेको छ। हाल आयोगमा दर्ता भएका १४३ दलमध्ये ११४ दलले आगामी निर्वाचनमा…

एनपीएल : जनकपुरलाई ४ विकेटले हराउँदै लुम्बिनी ‘प्ले अफ’मा

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले अफ’मा स्थान बनाउन सफल भएको छ। आज (शुक्रबार) भएको खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले ‘प्ले अफ’मा स्थान बनाएको हो। जनकपुरले…

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो…

सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई कम्पनीलाई राख्यो कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई कम्पनीलाई कालोसूचीमा राखेको छ। मंगलवार अनुगमन कार्यालयले दुई वटै कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो।सार्वजनिक खरिद ऐन, २०६३ को उपदफा १…

एनपीएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन्। बिहान पाैने १२ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसमाने हुनेछन् भने दिउँसो ४ बजे कर्णाली…

एनपिएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस

दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज नेपाल आइपुगेका छन्। प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपिएल खेल्न काठमाडौँ आइपुगेका हुन्। कतार एयरवेजमार्फत…

एनपीएल : पोखरालाई ३ विकेटले हराउँदै लुम्बिनीको दोश्रो जीत, प्ले अफ संभावना कायमै

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले पोखराविरूद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको हो। पोखराले…

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

राष्‍ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको निर्वाचन सम्पन्‍न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज निकालेको विज्ञप्तिमा आउँदो फागुन २१ गते…

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई क्यानको सम्मान

नेपाल क्रिकेट संघ (क्यान)ले दृष्टिविहीन महिला टि-२० विश्वकप क्रिकेटमा उपविजेता बनेको नेपाली टोलीलाई सम्मान गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले र काठमाडौँ…