Category: समसामयिक

हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु

बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७…

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदासले दिए राजीनामा

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाएर उनले ९ साउनमा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएका हुन् । पूर्वमुख्यसचिव र परराष्ट्रसचिव रहेका बैरागीलाई सरकारले ३१…

नेपालमा २२ जनामा भेटियो हैजा

नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको…

सन्दीपविरुद्ध पुनरावेदन नगर्ने गौशाला २६ को निर्णय

क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् । उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै…

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण, सामान्य घाइते

अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प गोली लागेर घाइते भएका छन् । शनिबार अमेरिकाको पेन्सिलभेनियाको बट्लरमा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला अन्धाधुन्धा गोली चल्दा एक जनाको मृत्यु र…

राति १० देखि बिहान ३ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ…

रात्रि बस चलाउन रोक लगाउने गृहमन्त्रालयको प्रस्ताव

गृहमन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । यस प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ । आज बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु…

चितवन पहिरो : ७ जना गोताखोर सहित ७० प्रहरी परिचालन

चितवनको मुग्लिङ-नारायणगढ सडकखण्डमा गएको पहिरोले दुई वटा बस बगाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ ।…

बाढीपहिराले आज बिहानसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७०…

अविरल वर्षाले कञ्चनपुरका अधिकांश बस्ती डुबानमा

लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको अधिकांश बस्ती डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ। महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा…