Category: समसामयिक

बाढी पहिरोले देशका यि २७ वटा मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध

लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण देशका २७ वटा मुख्य राजमार्गहरू पूर्णरुपमा अवरुद्ध हुन पुगेका छन् । नेपाल प्रहरीले आइतबार बिहान ११ बजे दिएको जानकारी अनुसार प्युठानको स्याउली वगदुम्वा र…

मुस्लिम समुदायले आज बकर इद मनाउँदै : देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज देशका विभिन्न स्थानमा मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइँदै छ । रमजान अर्थात् इदुल फित्र पर्वको ७०औँ दिनमा बकर इद (इदुल जोहा) मनाउने…

बाग्मतीले ल्यायो आगामी आ.व. का लागी ६४ अर्ब ५४ करोड बजेट [पूर्णपाठ]

बाग्मती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बाग्मती प्रदेशले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा एक अर्ब ८४ करोड…

मधेश प्रदेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोडको बजेट [पूर्णपाठ]

आर्थिक वर्ष २०८१/८२ का लागि मधेश सरकारले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ। शनिबार प्रदेशका अर्थमन्त्री भरत शाहले प्रदेश सभामा आगामी वर्षका लागि कुल…

कोशी प्रदेश ल्यायो ३५ अर्ब २७ करोडको बजेट

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सभा बैठकमा आज (शनिबार) प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले…

गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९६ करोडको बजेट

काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बजेट ल्याएको छ । आज (शनिबार) प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री टकराज गुरूङले…

कर्णाली प्रदेश ल्यायो ३१ अर्ब ४१ करोडको बजेट

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट अनुमान सार्वजनिक गरेको छ। प्रदेश सभा बैठकमा आज (शनिबार) प्रदेशका आर्थिक मामिला तथा…

सुदूरपश्चिम प्रदेशले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आज प्रदेशसभामा ३१ अर्ब…

लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेश सभा बैठकमा आज (शनिबार) आगामी आर्थिक वर्षको लागि प्रदेशका आर्थिक…

साउन १७ मा रातो मच्छिन्द्रनाथ रथयात्रा

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ । पुल्चोकमा रथारोहण…