Category: समाचार

सन्दीपसहित पाँच खेलाडी बीपीएल अक्सनमा सूचीकृत

बंगलादेश प्रिमियर लिग (बीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आगामी संस्करणको अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्। नेपालका पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ। लेग स्पिनर…

यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)

सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश…

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कास्कीको राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणासहित ८ जना व्यक्ति र एउटा निजी विद्यालय विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सामुदायिक विद्यालयको भवन कानून विपरीत निजी विद्यालयलाई भाडामा…

चुनावमा भाग लिने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ। आज सानेपामा बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनाव र फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा…

मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकियो, देशभर ७ लाख भन्दा बढी नयाँ मतदाता थपिए

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिएको छ। यसअघि कात्तिक मसान्तसम्मका लागि नामावली दर्ताको समय रहेकोमा नयाँ मतदाताको दर्ताको चाप बढेपछि आयोगले हिजोसम्मका…

आज यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।…

कृषि विकास बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा

कृषि विकास बैंक लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ। मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे उन्नाईसौं वार्षिक…

एमालेले काठमाडौँमा वृहत जनसभा र प्रदर्शन गर्दै

नेकपा एमालेले आज काठमाडौँमा वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ। नेकपा एमाले बाग्मती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा कार्यक्रम हुन लागेको हो। एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ।…

ललितपुरको चापागाउँमा आज ‘बृहत  आम सभा’ हुँदै

ललितपुर – देशमा उत्पन्न राजनीतिक, संवैधानिक र शासन व्यवस्थासम्बन्धी बहसलाई जनस्तरमा पुर्‍याउने उद्देश्यले आज ललितपुरको चापागाउँमा बृहत आमसभा आयोजना हुने भएको छ। सभामा विभिन्न क्षेत्रका नागरिक, युवा, स्थानीयवासी तथा सरोकारवालाको…

गेरुवाको सरस्वती आधारभूत विद्यालय तीनतारे विद्यालय घोषणा

बर्दियाको गेरुवा गाउँपालिका – ५ विन्द्रास्थित सरस्वती आधारभूत विद्यालयलाई तिन तारे विद्यालय घोषणा गरिएको छ। २०४६ सालमा स्थापना भएको विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धमा निर्धारण गरिएका १० सूचक पूरा गरेपछि…