Category: समाचार

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । रेबिजविरुद्धको…

उपचुनाव: इलाम २ मा एमालेका नेम्वाङ ५ हजारभन्दा धेरै मतले अघि

इलाम–२ मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता ५ हजार नाघेको छ । अहिलेसम्म ३५ हजार ६ सय ११ मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १४ हजार ६…

काठमाडौँ महानगरपालिकाले महोत्तरीमा आगलागीबाट पीडित भएकालाई १० लाख सहयोग गर्ने

काठमाडौँ । यही वैशाख १२ गते महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलमा आगलागीबाट भएका पीडितलाई रु १० लाख सहयोग उपलब्ध गराउने काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन समितिले निर्णय गरेको छ ।…

बझाङ प्रदेश सभा-१ मा एमालेका दमन भण्डारी विजयी

काठमाडौँ । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका हुन् । उनले ११ हजार ६१२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । यसैगरी निकटम…

बझाङमा कांग्रेसका सिंहले लिए अग्रता

काठमाडौँ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता लिएको छ। सोमबार बिहानदेखि कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएका हुन्। सिंह एमाले उम्मेदवारभन्दा २ सय ६४ मतले…

सिंहदरबार छिर्ने गेट पास आजदेखि अनलाइनबाटै

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्रका रुपमा रहेको सिंहदरबारको प्रवेशलाई थप सहज र प्रविधिमैत्री बनाउन अब अनलाइनबाटै पास दिने व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ । काम विशेष सर्वसाधारणलाई सिंहदरबार…

चीनले मे १ देखि नेपालीसँग भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले आज बिहान सूचना निकालेर नियमित तर्फको भिसा शुल्क तिर्न नपर्ने जनाएको हो। नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस…

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आईतबार सिंहदरबारमा एक समारोहका बिच शाक्यले पद तथा गोपनियताको शपथगरहण गरेकी हुन् ।…

विद्यार्थी बोक्ने गाडीको गति ४० कि मि (प्रति घण्टा) भन्दा कम गर्न गृह मन्त्रालयकाे आग्रह

काठमाडौँ । गृह मन्त्रालयले विद्यालयका विद्यार्थी बोक्ने सवारीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ। गृह मन्त्रालयले आज भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गर्दै मातहतका निकायलाई आवश्यक…

बझाङमा दुई वडाको मतगणना सकिँदा एमाले उम्मेदवार भण्डारीले बनाए दोब्बर मतको अग्रता

काठमाडौँ । बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर-१ (क) मा हिजाे भएको उपनिर्वाचनमा छबिस पाथीभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर…