Category: राजनीति

लुम्बिनीमा आज स्थानीय सेवाको गठनसम्बन्धी विधेयक टेवुल गर्ने सरकारको तयारी

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा आज प्रस्तुत गर्ने भएको छ । आइतबार बस्ने चौँथो अधिवेसनको पाँचौं बैठकमा…

सत्तारूढ दल र कांग्रेसबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल सुरू भएको छ। बालुवाटारमा साँझ साढे ५ बजेदेखि बैठक भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको…

प्रधानमन्त्री ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चौथो पटक जेठ ७ गते विश्वासको मत लिने भएका छन्। सोमबार जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले चौथो…

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, कुमार चुडाल र सुनीलकुमार पोखरेलको पूर्ण इजलासले हिजो निर्देशनात्मक आदेश गर्दै…

सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेलाधकेल

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो…

कांग्रेसले कमिसन खाएर गिरीबन्धु टी-स्टेटको ७० बिघा बेचेको छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेसले घरिघरि उठाउने प्रयास…

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । जनता…

उपेन्द्र यादवले दिए पदबाट राजीनामा

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा बुझाइसकेको जानकारी दिए । जनता समाजवादी नेपाल पार्टी फुटाउन भूमिका खेलेको भन्दै उनीप्रति…

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु

भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसदका ९६ स्थानका लागि आज मतदान हुँदैछ। साथै आन्ध्र प्रदेश…

मंगलबारको लागि सर्‍यो कांग्रेस संसदीय दलको बैठक

आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सरेको छ । कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने…