Category: राजनीति

काँग्रेस संसदीय दल तथा कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । काँग्रेसले संसदको घटनाक्रमबारे छलफल गर्न संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो…

मधेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बाहिरियो

काठमाडाैँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएका छन् । आज दुबै दलका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा दिएका हुन् । सरकारमा एमालेका राज्यमन्त्रीसहित छ…

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जमानतमा रिहा

काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले जमानतमा छोड्न आदेश दिएपछि रिहा भएका छन्। भारतको वित्तीय अपराध र आर्थिक कारोबार सम्बन्धी अनुसन्धान गर्ने सरकारी निकाय प्रवर्तन निर्देशनालय(ईडी)ले मार्च २१…

प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध…

रवि लामिछानेलाई संसदमा बोल्न दिने काँग्रेसको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद बैठकमा बोल्न दिने निर्णय गरेको छ । आज (शुक्रबार) बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई राष्ट्रिय…

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।…

गण्डकीमा मन्त्रिपरिषद् विस्तार: एमालेबाट नवनियुक्त मन्त्री गुरुङ र सुन्दासको सपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा एमालेका वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री गुरुङ र…

प्रधानमन्त्री र उपेन्द्र यादवविच बालुवाटारमा भेटवार्ता, के भयाे कुराकानी ?

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग…

फुट्यो जनता समाजवादी पार्टी

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्‌द्वारा आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको…

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आइतबारको बैठकमा…