Category: राजनीति

मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी

मधेश प्रदेशको सरकारले विश्वासको मत लिनुभन्दा पहिला नै नेकपा (एकीकृत समाजवादी) सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने तयारीमा रहँदै गर्दा आज नेकपा (एस) ले उनको साथ…

लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् उर्जामन्त्री मन्त्री

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री महराले सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका हुन् । सांसद केसीलाई आजै प्रदेश…

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी

काठमाडौँ । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने गरी आज संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ। आजको बैठकमा…

सर्वोच्चको रिक्त ४ न्यायाधीशकालागि यि ८ जनाकाे दाबेदारी

सर्वोच्च अदालतमा रिक्त भइरहेका ४ न्यायाधीशको नियुक्ति प्रक्रिया आनन्दमोहन भट्टराईको अवकाशभन्दा अघि उनीसहितको न्यायपरिषद् बैठकबाट गर्ने प्रयास अघि बढेको छ । प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठ र वरिष्ठतम न्यायाधीश भट्टराईको कुरा…

सहकारी रकम हिनामिनाको आरोपमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । नवलपरासी…

प्रधानमन्त्री प्रचण्ड स्वर्गीय पत्नी सीता दाहालको नाममा कार्यक्रम घोषणा

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गीय पत्नीको नाममा पनि कार्यक्रम घोषणा गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले…

व्यास नगरपालिकाको पुनः मतगणना असार २ गते हुने

काठमाडाैँ । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको प्रमुखको पुनः मतगणना असार २ गते गर्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले…

प्रदेश खारेजीका साथै जनप्रतिनिधिको संख्यामा व्यापक कटौती गर्नुपर्ने : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई पुनःसंरचना गरेर ल्याइएको व्यवस्थाले देशलाई आर्थिक नोक्सान भएको बताएका छन्। शुक्रबार सुरू पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै लिङ्देनले…

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले जनाएका छन्। सहकारीको रकम…

आज प्रधानमन्त्री ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।…