मुख्यमन्त्री साेडारीले विश्वासको मत लिन दोस्रो पटक बाेलाइएकाे प्रदेश सभा बैठक स्थगित
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर साेडारीले विश्वासको मत लिने प्रयाेजनका लागि दाेस्रोपटक शनिबार बाेलाइएकाे बैठक पनि स्थगित भएको छ । शनिबार साँझ साढे ५ बजे बाेलाइएकाे बैठक अर्को…
