युवराज शर्मालाई बनायो काँग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टी सांसदीय दल कार्यसमितिको बैठकले शर्मालाई राष्ट्रिय…
