Category: राजनीति

तीन प्रदेशका प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा भएको एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका हुन् । मन्त्रिपरिषदको सिफारिस…

निर्वाचन आयोगमा २० दलले गरे उपनिर्वाचनका लागि निवेदन दर्ता

काठमाडौँ । निर्वाचन आयोगले आगामी बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका फाल्गुन ३० गतेसम्म दल दर्ताका लागी निवेदन दिने समय राखेकोमा हिजोसम्म २० दलले निवेदन दिएका छन् ।…

प्रतिनिधि सभाबाट प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभामा उपस्थित २६८ जना सांसदहरु मध्य १५७ जनाको समर्थन पाएका छन् । ११० जनाले विपक्षमा मत…

सुन , सहकारी र मिटरब्याजी चोरलाई विश्वासको मत दिँदैनाैं :  चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अहिलेको संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने र सरकारमा जाने प्रवृत्तिका कारण पार्टीहरू बदनाम भएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको…

मलाई धोकेबाज र बेइमान भन्ने हक कांग्रेस पार्टीका नेताहरूलाई छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धोकेबाज र बेइमान भन्ने हक कांग्रेस पार्टीका नेताहरूलाई नरहेको दाबी गरेका छन् । विश्वासको मत माग्न रोष्टममा उभिएका प्रधानमन्त्रीले कांग्रेसले आफूमाथि धोका र विश्वासघात गरेको…

तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका…

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट उनी अध्यक्ष चुनिएका हुन् । दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए ।…

दाहाल र शर्माको राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र काँग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा…

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । भेटमा…

प्रधानमन्त्रीले फागुन ३० मा विश्वासको मत लिने, संसद्‌लाई पठाए पत्र

प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आगामी बैठक फागुन ३० मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्र…