Category: राजनीति

कांग्रेस नेता प्रदीप पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सञ्चारकर्मीसँग आज भेटघाटका क्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गरेको भए…

रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा

नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रोल्पाबाट उम्मेदवार सिफारिस भएको छ। प्रचण्डलाई एक नम्बरमा राखेर प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको हो। ‘प्रचण्ड’पछि वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती र…

एमाले नयाँ नेतृत्वको शपथ ग्रहण

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिनुभयो…

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ निवेदन दिने हिजोसम्मको समयसीमा भित्र…

निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका राजनीतिक दलहरूलाई निर्वाचन चिह्न वितरण गरेको छ। हाल आयोगमा दर्ता भएका १४३ दलमध्ये ११४ दलले आगामी निर्वाचनमा…

मधेशमा मुख्यमन्त्री र तीन जना मन्त्रीको शपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथग्रहण गराएका हुन्। शुक्रबार मधेशको मुख्यमन्त्रीमा नियुक्त…

रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, आइतबार घोषणा हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीसँग आइतबार एकता घोषणा हुने भएको छ। दुई दलबिच पार्टी एकताका लागि आइतबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे सभा राखिएको छ। गत बुधबार बसेको…

सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार भइसके: सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दल चुनावका लागि तयार भइसकेको बताएका छन्। मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा निर्वाचन आयोगमा नेकपा एमालेले पनि दल दर्ताका लागि निवेदन…

प्रतिनिधिसभा चुनावका लागि ६८ राजनीतिक दल दर्ता

आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि हालसम्म कुल ६८ राजनीतिक दल दर्ता भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमाले, नेपाली कांग्रेससहित आजसम्ममा ६८…

जसपा, नाउपा र रामुपाले एउटै चिह्नमा चुनाव लड्ने

जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा एकल चिह्नमा चुनाव लड्ने भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार…