Category: राजनीति

देशी, विदेशी शक्तिहरुले एमाले सिध्याउने षड्यन्त्र गरिरहेका छन्ः पोखरेल

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सिध्याउन देशभित्र र बाहिरका शक्तिहरुले अनेक षडयन्त्र गरिरहेको बताएका छन्। बुधवार पार्टीका तर्फबाट काठमाडौं उपत्यकाका उम्मेदवारहरुसँगको अन्तरक्रिया संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका…

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन समितिले मनोनयन पत्र दर्तासम्मको प्रक्रिया पूरा भइसकेकाले बाँकी निर्वाचन प्रक्रिया अघि बढाउन संशोधित कार्यतालिका सार्वजनिक गरेको…

पूर्वी-रुकुमबाट चुनाव लड्ने प्रचण्डको घोषणा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आउँदो निर्वाचन रुकुम-पूर्वबाट लड्ने घोषणा गरेका छन्। रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम-पूर्वबाट लड्ने…

कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा नियुक्त

उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्। पार्टी प्रवक्ता डा.राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए। निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता…

एमालेले बुझायो समानुपातिकको बन्दसूची

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका…

बालेन, कुलमान र रविबीच ७ बुँदे सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ। सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति…

पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान

नेपाली काँग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई फर्किन आह्वान गरेको छ। पार्टी परित्याग गरेर स्वतन्त्र बसेका तथा अन्य पार्टीमा गएर उम्मेदवार बनेकालाई पार्टीमा फर्कन काँग्रेसले आह्वान गरेको हो। कार्यसम्पादन समितिको…

प्रधानमन्त्री कार्कीले आज तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छन्। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार चुनावको तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले आज…

रेशम र रञ्जिताको पार्टीबिच एकता हुँदै

रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता हुने भएको छ। गत भदौमा विभाजन भएको सो पार्टीबिच शनिबार पुनः एकता हुने…

सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच भेट

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओली निवास भक्तपुरको गुण्डु पुगेर मन्त्री खरेलले भेट गरेका हुन्।…