Category: राजनीति

चुनावमा भाग लिने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ। आज सानेपामा बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनाव र फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा…

एमालेले काठमाडौँमा वृहत जनसभा र प्रदर्शन गर्दै

नेकपा एमालेले आज काठमाडौँमा वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ। नेकपा एमाले बाग्मती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा कार्यक्रम हुन लागेको हो। एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ।…

मधेशका सभामुख मण्डल पदमुक्त

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल बुधबारदेखि पदमुक्त भएका छन्। उनीविरुद्ध महाअभियोग प्रस्ताव पारित भएसँगै पदमुक्त भएका हुन्। मधेश प्रदेशसभाको बैठकमा प्रस्तावउपर छलफल भई मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले उनलाई…

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक : माघ ६ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको…

मधेस प्रदेश प्रमुख सुमीत्रा भण्डारी बर्खास्त, सुरेन्द्रलाल कर्ण सिफारिस

सरकारले मधेश प्रदेश सरकार प्रमुख सुमीत्रा भण्डारीलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गर्दै सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्ने निर्णय गरेको हो। सरकारले मधेस प्रदेश प्रमुखमा सुरेन्द्र लाभ…

प्रधानमन्त्री सुशीला कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गर्नुभएको छ। बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीसँग बैठक गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ। बैठकमा कोसी प्रदेशका…

एमालेको ११औँ महाधिवेशन काठमाडौँमा

नेकपा एमालेले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले पार्टीको एघारौँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने भनिएकोमा…

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापान सरकारले दियो २ अर्ब ६० करोड अनुदान

बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी…

रेशम चौधरीले दिए नयाँ दल दर्ताको निवेदन, चुनाव चिह्न जाँतो

नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। रातो कपडामा सजिएर गएका उनीसहितका नेता-कार्यकर्ताहरूले नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर…

सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै

प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा…