साफ यू–१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित
साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा हिजो बङ्गलादेशसँग पराजित भएको छ। भूटानको थिम्पुमा भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भयो। बंगलादेशको जितमा थिनयुन मार्मा, सौरवी अकान्डा प्रीति…
