Category: विश्व

२० वर्षे वृक्षरोपण महाअभियान सुरु गरिदै, वार्षिक तीन करोड बिरुवा रोपिने

सरकारले नेपालमा वृक्षरोपणको २० बर्से महाअभियान सुरु गर्ने भएको छ। ‘सगरमाथा वृक्षरोपण महाअभियान’ नाममा सन् २०२५ देखि २०४५ सम्म २० बर्से वृक्षरोपण महाअभियान चलाइने भएको हो। अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसको अवसर…

प्रधानमन्त्री ओली आज स्पेन जाँदै, को-को छन् भ्रमण टोलीमा?

संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन जाँदै हुनुहुन्छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन…

प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेकी जापानका उपविदेशमन्त्री इक्युना आकिकोले शनिबार शिष्टाचार भेट गरेकी छन्। भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गरे।…

भारतले लगायो पाकिस्तानबाट हुने आयातमा प्रतिबन्ध

भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचना अनुसार पाकिस्तानमै उत्पादन भई भारत आउने सबै वस्तुमा तत्काल…

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीको रहेको पुष्टि

बेलायतको लण्डन वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ। गत मङ्गलबार फेला पारेको शव लन्डन मेट्रोपोलिटन प्रहरीले औँठाछाप परीक्षण गर्दा रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२…

कश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने

भारतको काश्मिरस्थित पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव ल्याउने…

हिमपहिरोमा हराएका चिनियाँ पर्यटकको शव भेटियो

पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको छ। सशस्त्र प्रहरी बल कालिका गण पोखराको…

प्रधानमन्त्री ओलीले आज बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन्। उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम…

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।…

मेडिकल राहत सहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

नेपाली सेनाको टोली मेडिकल राहत सहित म्यान्मा प्रस्थान गरेको छ। गत चैत्र १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएकोले सेनाको टोली त्यहाँ गएको हो।…