Category: विश्व

भारतको गोवाबाट धनगढीका मेयर गोपाल हमालकी जेठी छोरी हराइन्

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतको गोवाबाट हराएकी छन् । मेयर हमालकी जेठी छोरी आरती हमाल भारतको गोवाबाट हराएकी हुन् । उनले ओशो साधक रहेकी आफ्नी…

रुसमा आतंकवादी हमला: मृत्यु हुनेको संख्या १ सय १५ जना पुग्यो

काठमाडौँ । रुसस्थित क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १ सय १५ जना पुगेको छ । उक्त हलमा गएराति भएको आक्रमणमा कम्तिमा १ सय १५ जनाको ज्यान…

रुस-युक्रेन युद्धमा मृत्यु भएका नेपालीहरूको शव पहिचान गर्न आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

काठमाडौँ । रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपाली नागरिकको शव पहिचान गर्ने उद्देश्यले तिनका परिवारजनको डीएनए नमुना सङ्कलन गराइदिन रुसले आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिहरुको ‘जेनेटिक टेस्ट’…

भारतमा अप्रिल १९ देखि १८ औँ लोकसभा चुनाव, सात चरणमा मतदान हुने

काठमाडौं । भारत निर्वाचन आयोगले १८औं लोकसभा निर्वाचनका अप्रिल १९ अर्थात् वैशाख ७ गते देखि सुरु हुने शनिबार घोषणा गरेको छ । १७औं लोकसभाको कार्यकाल आगामी असार २ गते अर्थात्…

पोर्न स्टार सोफिया लियोनीको रहस्यमय निधन

काठमाडौँ । पोर्न स्टार सोफिया लियोनीको अमेरिकाको न्यू मेक्सिमा निधन भएको छ । न्यूयोर्क पोस्टका अनुसार सोफियाको अपार्टमेन्टबाट उनको शव भेटिएको थियो । तर, उनको मृत्युको कारण भने खुल्न सकेको…

रुसी सेनामा कार्यरत थप ७ जना नेपालीकाे मृत्यु भएको पुष्टि

काठमाण्डाै – रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा ती नेपाली नागरिकको मृत्यु पुष्टि भएको परराष्ट्र…

गाडीले ठक्कर दिँदा कुवेतमा तीन नेपाली गयो ज्यान

काठमाण्डौ – कुवेतमा गाडीले ठक्कर दिँदा तीनजना नेपाली नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा काठमाण्डौको सानो भर्‍याङका सुजन कार्की, अछामको पञ्चदेवलका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर…

सावर्जनिक भयो साओमीको बिजुली कार, १५ मिनेटको चार्जले ५१० किलोमिटर रेञ्ज दिने !

काठमाडौं । बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) मा साओमीले बिजुली कार ‘एसयू सेभेन’ सार्वजनिक गरेको छ । साओमीले गत वर्ष घोषणा गरेको बिजुली कार पहिलो पटक सार्वजनिक भएको हो…

रुसी सेनामा कार्यरत १६ नेपालीको मृत्यु पुष्टि, २७२ जना अझै सम्पर्कविहीन

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सरकारले १२ जनाको मृत्यु भएको बताइरहेका वेला रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको ‘पीडित…