पोखरा महानगरका सवइन्जिनियर रोकाय डेढ लाख रुपैयाँ घुससहित पक्राउ
काठमाडौँ । पोखरा महानगरका सवइन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई बुधबार राति…
