Month: April 2024

संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत २८ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत २८ जना सहसचिवहरूको सरुवा गरेको हो । हिजो भएको सरुवामा संघीय…

नाउपा संरक्षक रेशमको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी(नाउपा) का संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ ।…

महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष खातुनसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिकाकाकी वर्तमान उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह समेत ६ जना उपर शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ । एकडरा गाउँपालिका-१ अन्तरगतका…

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…

कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय

काठमाडौँ । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई जन्म कैदको फैसला भएको छ । जिल्ला अदालत रौतहटले आलमलाई बिहीबार जन्मकैद हुने फैसला सुनाएको हो । जन्मकैदको…

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । कुल ४०…

आज यी प्रदेशमा छिटपुटदेखि हल्का वर्षासँगै हावाहुरीको पनि सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा…

आजदेखि कक्षा १२ को परीक्षा सुरु, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् । उनका अनुसार बिहान…

आइपिएल क्रिकेटमा बैंगलुरुको दोस्रो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग…

महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित नाै जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । कालीकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित नाै जनाविरुद्ध आज विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सडक निर्माणमा तोकिएअनुसार काम नगरि ३८…