Month: April 2024

इलाममा ५८ र बझाङमा ५० प्रतिशतले गरे मतदान

काठमाडौँ । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचनको मतदान सकिएको छ । दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।…

कप्तान रोहितको शतकीय प्रहारसँगै वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौँ। नेपालले वेस्ट इन्डिज ‘ए’ माथि विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिज ‘ए’ ले दिएको…

चीन भ्रमण गर्ने योजना बनाउँदै राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । पुटिनको पाँचौँ पटक निर्वाचित भएपछिको यो पहिलो विदेश…

चार उपसचिवको सरुवा 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि, युवा, सञ्चार र महिला मन्त्रालय अन्तर्गतका चार उपसचिवहरूको सरुवा गरेको छ । प्राप्त विवरण अनुसार युवा तथा खेलकुद मन्त्रालयमा दरबन्दी रही…

अहिलेसम्म इलाम–२ मा २२ प्रतिशत र बझाङमा १५ प्रतिशत मतदान

काठमाडौँ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको प्रदेशसभा एक (क) मा भइरहेको उपनिर्वाचनमा अहिलेसम्म क्रमश: २२ प्रतिशत र १५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार बिहान…

त्रिवि मैदानमा आज नेपाल र वेस्ट इन्डिज ‘ए’ खेल्दै

काठमाडौँ । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरू हुँदैछ । ५ खेलको टी-२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा खेल्दैछ । सिरिजको बाँकी…

प्राथमिक तह, तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकका लागि खुल्यो विज्ञापन

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ ।आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । आयोगले…

आईपीएल क्रिकेटमा पञ्जाबले कोलकातालाई ८ विकेटले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाबले कोलकातालाई ८ विकेटले हराएको छ । कोलकाताको इडेन गार्डेनमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले २६१ रनको योगफल बनाएकोमा पञ्जाब किंग्सले मात्रै…

आज इलाम र बझाङमा मतदान हुँदै, निर्धक्क भएर सहभागी हुन आयोगको अपिल

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन…

सार्वजनिक खरिद सम्बन्धी सूचनाहरू पत्रिकामा अनिवार्य प्रकाशित गर्नुपर्ने

काठमाडौँ । सार्वजनिक खरिद सम्बन्धी सूचनाहरू पत्रपत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली निर्देशिका २०८० जारी गर्दै विद्युतीय खरिद प्रणाली मार्फत बोलपत्र…