Month: May 2024

नीति तथा कार्यक्रमः कृषि लगानी वर्ष घोषणा गरिने

सरकारले आर्थिक वर्ष २०८१/२०८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने भएको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि लगानी वर्ष घोषण गरी सरकारी, निजी तथा…

आज सुनको मुल्य तोलामा ७०० रुपयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा…

क्रिकेटर लामिछानेको मुद्दा न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाईको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा तोकिएको छ । यसअघि वैशाख २३ गते उच्च…

वर्षाका कारण खेल रद्द, गुजरात प्रतियोगिताबाट बाहिरियो 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल…

आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा…

बुझाएनन् सार्वजनिक पद धारणा गर्ने ६ हजार ७ सय ५ जनाले सम्पत्ति विवरण

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले सोमबार गत आर्थिक वर्षमा…

आज देशका यी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।…

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । जनता…

उपेन्द्र यादवले दिए पदबाट राजीनामा

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा बुझाइसकेको जानकारी दिए । जनता समाजवादी नेपाल पार्टी फुटाउन भूमिका खेलेको भन्दै उनीप्रति…

लगाएको कपडामा लेपन गरी सुन तस्करी गर्ने दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। आइतबार साँझ पौने ७ बजे फ्लाई दुबईबाट आएका भारतीय नागरिकद्वय सुरेश कुमार र मोहनकुमार गणेशनलाई प्रहरीले सुनसहित पक्राउ…