Month: May 2024

बर्दियामा चितुवाकाे आक्रमणबाट तीन जना घाइते

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाको एउटै गाउँका तीन जना घाइते भएका छन् । बुधबार बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको चितुवाको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६ बनखेत गाउँ…

क्रीकेटर सन्दीप लामिछानेलाई सफाइ दिने उच्च अदालत पाटनको फैसला

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम)…

कांग्रेसले कमिसन खाएर गिरीबन्धु टी-स्टेटको ७० बिघा बेचेको छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेसले घरिघरि उठाउने प्रयास…

नोबेल विजेता साहित्यकार एलिस मुनरोको निधन

काठमाडौँ । नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य-शैलीका कारण ‘द क्यानडियन चेखब’का रूपमा समेत परिचित मुनरोको मंगलबार निधन भएको हो । उनीको जन्म ओन्टारियोको किसान…

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ। लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो। उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि…

आईपीएल क्रिकेटमा लखनऊ विरुद्ध दिल्लीको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले…

पाँच लाख सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने

काठमाडौँ । सरकारले देशभरका पाँच लाख सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०८१र८२ को…

एक हजार जना युवालाई ‘स्टार्टअप’व्यवसाय गर्न सहुलियत कर्जा दिइने

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्ष एक हजार जना युवालाई स्टार्टअप’ व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति…

लगानी स्वीकृतिलाई सरल बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याइने

काठमाडौँ । सरकारले स्वदेशी तथा विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरल, सहज र अनुमान योग्य बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ । मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी…

काठमाडौँको सुकेधारामा पुरुषको शव फेला

काठमाडौँ । काठमाडौँको सुकेधारामा आज एक पुरुषको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका-४ सुकेधारास्थित रोयल मार्बल नजिकै रहेको सडकको नालामा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल काठमाडौँ–७ चाबहिल…