Month: June 2024

सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । आइतबार सुनकाे भाउ दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ…

मुगुमा यार्सा सङ्कलनका क्रममा चारको मृत्यु, एकजना सिकिस्त

बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न मुगुमा गएका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । सिकिस्त रहेका एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका…

आज यी स्थानहरूमा हावाहुरी र वर्षाको सम्भावना

काठमाडौँ । आज नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,…

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको…