टी २० विश्वकपमा नेदरल्याण्ड्स विरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै
काठमाडाैँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे छ । अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तानले टस जितेर पहिले बलिङ गर्ने…
