Month: June 2024

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तर्गत बुधबार प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज पनि सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन्। कार्यसूचीमा…

आज यी प्रदेशमा कतै भारी वर्षा, कतै सामान्य

काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम…

मेयर बालेन ब्राजिल प्रस्थान

काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) ब्राजिलको साओ पाउलोमा…

ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारकाे निधन

काठमाडाैँ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको सोमबार दिउँसो आफ्नै निवासमा निधन भएको छ । माघ १० गते राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका ५६ वर्षीय अध्यक्ष गच्छदार लडेर…

सुर्खेतमा इनार सफा गर्न गएका दुई जनाको निस्सासिएर मृत्यु

सुर्खेतमा सोमबार इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा इनार सफा गर्ने क्रममा उनीहरुको निसासिएर मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखको चामुण्डा घर…

जर्मनीद्वारा राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’ को सम्मान

जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान…

चट्याङ लागेर दुइ जनाको मृत्यु

मकवानपुर र पाल्पामा परेको चट्याङ लागेर दुइ जनाको मृत्यु भएको छ । मकवानपुरकाे राक्सिराङ गाउँपालिका र पाल्पाको रैनादेवीछहरा गाउँपालिकामा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । आज बिहान घरमै सुतिरहेका…

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी…

मुस्लिम समुदायले आज बकर इद मनाउँदै : देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज देशका विभिन्न स्थानमा मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइँदै छ । रमजान अर्थात् इदुल फित्र पर्वको ७०औँ दिनमा बकर इद (इदुल जोहा) मनाउने…

टी–२० क्रिकेटमा सन्दीपको एक सय विकेट पूरा

काठमाडौँ । टी–२० क्रिकेटमा नेपालका सन्दीप लामिछानेको एक सय विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्धको आजको खेलमा २ विकेट लिदै सन्दीपले…