Month: July 2024

कति छ शनिबारको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल असार २२ गते शनिबार सन् २०२४ जुलाई ६ तारिखका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी…

मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत आज लिँदै

काठमाडौँ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै छन् । शनिबार बिहान ११ बजे मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको छ ।…

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् ।प्रधानमन्त्रीलेसंघीय…

राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११:१५ बजेका लागि बोलाइएको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आज श्रम, रोजगार…

देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने…

एमाले बाहिरिएसँगै लुम्बिनी सरकार पनि संकटमा

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै त्यसको असर प्रदेश सरकारमा परेको छ । नेकपा एमालेले केन्द्रमा वर्तमान गठबन्धन डोड्दै नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने समझदारी गरेसँगै त्यसको असर प्रदेशमा पनि देखिको हो…

नेपालले रसियन टोलीसँग मैत्रीपूर्ण भलिबल खेल्ने

घरेलु भुमिमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले रसियन खेलाडी सम्मिलित टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल आगामी साउन ६ र ७ गते (जुलाई २१ र २२) त्रिपुरेश्वरस्थित…

राैतहटकाे कटहरिया नगरपालिकाका मेयर/उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रितादेवीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित ११ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग…

प्रचण्ड नेतृत्वको सरकारबाट रास्वपा पनि बाहिरिदैँ

प्रचण्ड नेतृत्वको सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले पनि आज राजीनामा दिने भएका छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा…

एमालेका मन्त्रीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई बुझाए राजीनामा

नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका हुन् । काँग्रेस एमालेको सत्ता समीकरणका…