अख्तियारकी आयुक्त अमात्यको घरमा ललितपुर महानगरले चलायो डोजर
ललितपुर महानगरपालिकाले अख्तियार आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ । मन्दिरको जग्गा मिचेको पाइएपछि चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल महानगरले डोजर लगाएर भत्काएको हो। ललितपुर महानगरपालिकाका मेयर…
