लोक सेवा आयोगले अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

आयोगको केन्द्रिय कार्यालयले बिहीबार सूचना जारी गरी अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
नेपाली सेनाको वि.नं.०८०-८१/०१ (खुला तथा समावेशी), सैनिक साधारण सेवा, अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ । 

नतिजा:

Leave a Reply

Your email address will not be published. Required fields are marked *