अष्ट्रेलिया जान नेपाली विद्यार्थीका लागि अझै कठिनाइ
अब अष्ट्रेलिया जान नेपाली विद्यार्थीका लागि थप कठिन भएकाे छ । अष्ट्रेलियाली सरकारले अन्तरराष्ट्रिय विद्यार्थीहरूका लागि नयाँ नियम लागु गरेसँगै नेपाली विद्यार्थीहरूले थप कठिनाइ भाेग्नु पर्ने भएको हाे । अष्ट्रेलियाकाे…
