Month: August 2024

हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु

बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७…

काभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा गर्दै

काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज ४:१५ मा भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । यो दोस्रो पटक नेपालले उपाधि जित्ने मौका‌ पाएको हो । यसअघि सन्‌ २०१९…

कालीगण्डकी करिडोर पहिरोका कारण पुन अवरुद्ध

अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब…

बंगलादेशकी प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । आरक्षण र कोटा प्रणालीको विरोधमा ढाकामा जारी तनावबीच हसिनाले राजीनामा दिएकी हुन् । सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेका सेनाका छोराछोरीका लागि…

सुनकाे मूल्यमा नयाँ रेकर्ड, ताेलाकाे डेढ लाख

आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ । सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

कर्णाली सरकारमा यी तीनै जना दैलेखबाट मन्त्री

कर्णाली सरकारमा दैलेखबाट तीन मन्त्री बनेका छन् । प्रतिनिधि सभातफै दैलेख क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभाका दुवै क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेका सांसद मन्त्री बनेका छन् भने एक जना समानुपातिकतर्फका…

देउवासहित कांग्रेसका सांसदहरू बालुवाटारमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको हवाई सुरक्षाबारे छलफल छलफल गरेका छन्। सभापति देउवासहित कांग्रेसका नेताहरू बालुवाटार पुगेर नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा छलफल गरेका…

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा केही दिनदेखि…

एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् । आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पद…

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध

मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो। दाङका…