विश्व जलवायु सम्मेलन (कोप-२९) आजबाट सुरु: नेपालले हिमाली क्षेत्रको सुरक्षा मुद्दा उठाउनेछ
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) आजदेखि अजरबैजानको राजधानी बाकुमा सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै…
