आईपीएल क्रिकेटमा पञ्चाव किंङ्स विरुद्ध राजस्थानको सानदार जित
इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले दोस्रो सानदार जित हात पारेको छ। महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले हिजो पन्जाब किंग्सलाई ५० रनले हराएको छ। जितको लागि २…
