Month: April 2025

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी भएकी छन्। शुक्रबार राति सम्पन्न निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी हुन्। अध्यक्षका अर्का प्रत्याशी पवित्रा सुनारले ८७ मत पाइन्। उपाध्यक्षमा बसन्ती…

बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवलको बुद्धनगरमा एक युवतीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि बिहान साढे ९ बजेतिर गोली प्रहार भएको हो। उनको…

कक्षा १२ को परीक्षा सरेकाे छैन : परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिएकाे छ। बोर्डले विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलनका कारण परीक्षा नसरेको स्पष्ट पारेकाे हाे। सामाजिक सञ्जालमा परीक्षा सरेकाे भन्ने भ्रामक सूचना…

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका झन्डै…

कञ्चनजङ्घा आरोहणको ७० वर्षः ‘हीरक महोत्सव’ हुने

​विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमाल आरोहणको पहिलो सफल आरोहणको ७० औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजंघा हिरक महोत्सव-२०८२’ आयोजना हुँदैछ। ‘कञ्चनजंघा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको…

जनमत र नाउपा एकता : नाम ‘नागरिक जनमत पार्टी’, चुनाव चिह्न ‘ढकिया’

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकतापछिको नाम नागरिक जनमत पार्टी राख्न दुवै दल सहमत भएका छन्। आइतबार बर्दियामा बसेको एकता कार्यदलको बैठकले नाम‚ चुनाव चिह्न र पदीय जिम्मेवारीमा सहमति…

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको ९७ वर्षीय रिसालको राति पौने ८ बजे निधन भएको हो। उनको जन्म विसं १९८५ साउन…

अफगानिस्तानले पहिले ब्याटिङ गर्दै

नेपाल र अफगानिस्तानको यु-१९ बीचको दोस्रो अभ्यास खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको छ। अब केहि बेरमा मुलपानी मैदानमा अफगानिस्तानले ब्याटिङ गर्नेछ। यसअघि बिहीवार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग…

अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप बिहान पौने चार बजे दुर्घटना हुँदा चालकसहित…