एसईई पूरक परीक्षाको नतिजा प्रकाशित
माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका…
Online News Portal
माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका…
भारतले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाएको छ। जितका लागि भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको…
देशभर मनसुनी वायूको प्रभाव कमजोर रहे पनि स्थानीय वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको अवधि पनि कायमै रहेकाले दशैँको मुख्य दिनमा पनि पानी पर्न सक्ने मौसमविदले बताएका…
बडा दशैँ एवं नवरात्रको तेस्रो दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन…
सिरहाको गोल बजारमा एक युवाको अपहरणपछि हत्या भएको छ। सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका एक युवाको अपहरण गरि हत्या गरेर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम…
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ। जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारलाई ज्वरो र…
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डी ककले सन्न्यासको घोषणा फिर्ता लिएका छन्। सन् २०२३ को एकदिवसीय विश्वकपपछि क्विन्टन डी ककले ५० ओभरको क्रिकेटबाट सन्यास लिएका थिए। ३२…
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई…
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएकाे छ। आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेकाे कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो। पदबहालीपछि…
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेलगत्तै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन्। उनले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा आगामी ५ महिनाभित्र नि:शुल्क इन्टरनेट सेवा उपलब्ध…