‘छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ’: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ। छठ पर्व-२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले छठ…
