Month: December 2025

क्रिकेट प्रशिक्षक सहित पाँच जना राखेपको बोर्ड सदस्यमा नियुक्त

युवा तथा खेलकुद मन्त्रालयले क्रिकेट प्रशिक्षक जगत टमटासहित पाँच जना राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त गरेको छ। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले…

रेशम र रञ्जिताको पार्टीबिच एकता हुँदै

रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता हुने भएको छ। गत भदौमा विभाजन भएको सो पार्टीबिच शनिबार पुनः एकता हुने…

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतितोला दुई लाख ६९ हजार नाघ्यो

आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बुधबार पनि सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको…

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता होः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आउँदो फागुन २१ गते हुने चुनावमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा…

सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच भेट

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओली निवास भक्तपुरको गुण्डु पुगेर मन्त्री खरेलले भेट गरेका हुन्।…

कांग्रेस नेता प्रदीप पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सञ्चारकर्मीसँग आज भेटघाटका क्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गरेको भए…

रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा

नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रोल्पाबाट उम्मेदवार सिफारिस भएको छ। प्रचण्डलाई एक नम्बरमा राखेर प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको हो। ‘प्रचण्ड’पछि वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती र…

पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्दै, आजै सपथको तयारी

प्रधानमन्त्री शुशीला कार्की नेतृत्वको मन्त्रीमण्डलमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन्। सरकार बनेको करिब चार महिनामा परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो। उनलाई आज दिउँसो २ बजे शपथ…

हुम्लाको सर्केगाडमा आगलागी, पाँच घरमा क्षति, दुईजना घाइते

हुम्ला। सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छ। आगलागीबाट पाँच घर जलेको स्थानीय विजय फडेराले जानकारी दिए। फडेराका अनुसार गएराति लैबा फडेरोको घरबाट अचानक सुरु भएको…

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन एनएमबि बैंक (NMB) र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा…