निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत, माघ पहिलो साताबाट लागु हुने
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत गरेको छ। आयोगको आइतबार बसेको बैठकले आचारसंहिता पारित गरेको जानकारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएका छन्। उनका अनुसार स्वीकृत आचारसंहिता माघको पहिलो सातादेखि…
