Author: संवाददाता

सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार…

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। दोस्रो विशेष महाधिवेशन पक्षधर समूहले आज पत्रकार सम्मेलन गरी आइतबारदेखि सुरु…

जेन्जी आन्दोलनबाट उदाएका रवि किरण हमाल सुर्खेत–१ बाट प्रतिनिधिसभाका लागि सिफारिस

जेन्जी आन्दोलनबाट उदाएका युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ। राप्रपाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हमाललाई…

कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा नियुक्त

उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्। पार्टी प्रवक्ता डा.राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए। निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता…

एमालेले बुझायो समानुपातिकको बन्दसूची

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका…

कुलमानसँगको एकतापछि मेयर शाहले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौँ महागरपालिकाका मेयर बोलन शाहले आफूले नेपाल हाँसेको हेर्न चाहेको बताएका छन्। बालेनसहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच आज आगामी निर्वाचनमा सँगै जाने सहमति भएको…

बालेन, कुलमान र रविबीच ७ बुँदे सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ। सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति…

प्रधानमन्त्रीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग आज (सोमबार) राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन्। अध्यक्ष दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्। प्रधानमन्त्री कार्यालयमा सिंहदरबारमा आज भएको…

पूर्वगृहमन्त्री लेखक आज जाँचबुझ आयोगमा बयान दिन जाँदै

पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन्। भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको…

समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेश गर्ने अन्तिम दिन रहेको छ। आज दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा…